• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: श्रीमान र श्रीमती भनेका एकै रथका दुई पांग्रा

पन्डित: शास्त्रमा लेखिएको छ कि श्रीमान र श्रीमती भनेका एकै रथका दुई पांग्रा हुन् | यदि यी मध्ये एक बिग्रियो भने रथ चल्दैन | यस बाट तिमीले के शिक्षा पायौ ?

बुद्धि: मैले एस बाट के शिक्षा पाएँ भने, हामीले एउटा अतिरिक्त पांग्रा राखनु पर्छ |